टेस्लाले साङ्घाईमा ऊर्जा भण्डारण मेगा कारखाना निर्माण गर्ने

साङ्घाई । अमेरिकी कार निर्माता कम्पनी (टेस्ला इन्कर्पोरेसन)ले आइतबार साङ्घाईमा नयाँ मेगा फ्याक्ट्री निर्माण गर्ने घोषणा गरेको छ । फ्याक्ट्री कम्पनीको ऊर्जा भण्डारण उत्पादन मेगाप्याकको निर्माण गर्न समर्पित हुनेछ । टेस्लाका अधिकारीले साङ्घाईमा आयोजित परियोजनाको हस्ताक्षर समारोहमा भने, “नयाँ प्लान्टले वर्षको तेस्रो त्रैमासिकमा जमीनको जोहो गर्ने र २०२४ को दोस्रो त्रैमासिकमा उत्पादन सुरु गर्नेछ ।”…