अमेरिकाको टेक्सासमा एक्कासी आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मृत्यु हुनेमा १५ बालबालिका छन् । बाढीबाट सबैभन्दा बढी प्रभावित केर काउन्टीमा मात्र ४३ जनाको मृत्यु भएको हो । जहाबाट २७ बालबालिका बेपत्ता भएका छन् हराइरहेका सबैको खोजीकार्य तीब्र पारिएको अधिकारीहरुले जनाएका छन् । अहिलेसम्म ८ सय ५० भन्दा बढीको उद्धार गरिएको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०