प्यालेस्टाईनको दक्षिण गाजास्थित एक राहत वितरण केन्द्रमा भागदौड मच्चिदा कम्तीमा २० जनाको मृत्यु भएको छ । अमेरिका र इजरायल समर्थित गाजा ह्युमानिटेरियन फाउन्डेसन (जिएचएफ) र एक स्थानीय अस्पतालले दिएको जानकारी अनुसार युनिस क्षेत्रमा रहेको केन्द्रमा अराजक भीडका कारण किच्चिएर १९ जनाको र एक जनाको छुरा प्रहारबाट मृत्यु भएको हो । फाउन्डेशनको राहत केन्द्रमा पहिलोपटक यति…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०