डोनाल्ड ट्रम्पले भ्लादिमिर जेलेन्स्कीले चाहेमा रुससँगको युद्ध अन्त्य गर्न सक्ने बताएका छन् । तर शान्ति सम्झौताको हिस्साको रूपमा युक्रेनलाई नेटोमा सामेल गर्न भने उनले अस्वीकार गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले २०१४ मा मस्कोले अवैध रूपमा कब्जा गरेको क्राइमियन प्रायद्वीप युक्रेनले फिर्ता लिन नसक्ने पनि बताएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीसहित युरोपेली संघका शीर्ष नेताहरु…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०