ढाका । बङ्गलादेशको अशान्त चटगाउँ पहाडको एक दुर्गम सहरमा दुई आदिवासी विद्रोही समूहबीच भएको गोली हानाहानमा कम्तीमा आठ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । गत अक्टोबरदेखि पर्यटकका लागि बन्द रहेको रोनवागन्छरी सहरमा सुरक्षा फौजले विद्रोही समूह कुकी–चिन नेसनल फ्रन्ट (केएनएफ) विरुद्ध कारबाही सुरु गरेपछि झडप भएको थियो । यस अभियानले सयौं आदिवासीहरूलाई विस्थापित…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०