पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विवादास्पद पेन्सन सुधारसम्बन्धी कानुनमा हस्ताक्षर गरेयता पहिलो पटक सोमबार देशबासीका नाममा फ्रान्सलाई सम्बोधन गर्ने भएका छन् । संवैधानिक अदालतले अवकाशको उमेर ६२ वर्षबाट बढाएर ६४ वर्ष पुर्याउने नियममा सहमति जनाएको केही घण्टापछि म्याक्रोँले शनिबार बिहान उक्त कानुनमा हस्ताक्षर गरेका थिए । तीन महिनाको विरोध प्रदर्शन र हडतालपछि, वामपन्थी दल…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०