ज्याक माले हङकङस्थित एक विश्वविद्यालयमा प्रध्यापन गर्ने

हङकङ । विशाल चिनियाँ प्रविधि कम्पनी अलिबाबाका संस्थापक ज्याक मालाई हङकङको एक शीर्ष विश्वविद्यालयमा वाणिज्य संकायको मानार्थ प्राध्यापक नियुक्त गरिएको विद्यालयले शुक्रबार घोषणा गरेको छ । दुई वर्षअघि प्रविधि उद्योगमाथि सरकारले गरेको कारबाहीपछि चीनमा सार्वजनिक रूपमा देखा परेको केही हप्तापछि यो नियुक्ति भएको हो । माले सन् २०२० को अन्त्यदेखि नै आफुलाई कम्पनीको न्यून भूमिकामा…