भिगो । स्पेनका पूर्वराजा जुआन कार्लोस सन् २०२० मा अबुधाबी बसाइँ सरेपछि दोस्रो पटक बुधबार स्वदेश फर्किएका छन् । च्याम्पियन्स लिगमा चेल्सीविरुद्ध रियल मड्रिडको २–० को जितमा सहभागी हुन उनी लण्डनबाट निजी विमानमा उत्तरपश्चिमी स्पेनको भिगो आइपुगेका हुन् । संयुक्त अरब इमिरेट्स (युएई) मा स्वनिर्वासित जीवन बिताएपछि स्पेन फर्कने पहिलो यात्राका क्रममा सन् २०२२ को…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०