कीएभ । युक्रेनी र रूसी दुवै इतिहासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कीएभ गुम्बामा मस्कोप्रति वफादार रहेको आरोप लागेका सयौं भिक्षुहरूले निष्कासनको अवज्ञा गरिरहेका छन् । सरकारले बुधबारसम्म कीभ–पेचेस्र्क लाभ्रा छाड्नुपर्ने बताएको छ तर भिक्षुहरूले भने उक्त आदेशको कुनै आधार र योजना नभएको बताएका छन् । चर्चका प्रवक्ता आर्कबिशप क्लिमेन्टले गुम्बामा एएफपीसँग भने, “निष्कासनको कुनै कानुनी…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०