अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प पक्राउ

काठमाडौं– अमेरिकका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई लाई पक्राउ गरी अदालतमा पेश गरिएको छ । ट्रम्पमाथि ३४ आरोप छन् । उनले साताअघि आफू पक्राउ पर्ने बताएका समेत थिए । न्युर्योकस्थित म्यानहटन अदालतले उनको मुद्दा अघि बढाएको छ । पोर्न स्टारलाई आफूहरूको सम्बन्ध लुकाउन पैसा दिएको, अवैध सम्पति आर्जन गरेको, राष्ट्रपति भएका…