चिनियाँ परेडमा उत्तर कोरियाली नेता किम र रुसी पुटिन सहभागी हुँदै

उत्तरी कोरियाका नेता किम जोङ उन बेइजिङमा आगामी साता आयोजना हुने सैनिक परेडमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगै सहभागी हुने भएका छन् । उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनको यो सहभागिता युगान्तकारी हुने चीनले जनाएको छ । यो किमको पहिलो बहुपक्षीय अन्तर्राष्ट्रिय बैठक हुने भएकाले यसलाई नयाँ बेइजिङ–केन्द्रित विश्व व्यवस्था अघि सारिरहेका चीनका राष्ट्रपति…