अफ्गानिस्तानमा सवारी दुर्घटना हुदा ७३ जनाको मृत्यु भएको छ । जसमध्ये १७ जना बालबालिका छन् । मृत्यु भएकामध्ये अधिकांश इरानबाट निष्कासित भएका व्यक्तिहरु रहेको तालेवान अधिकारीलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । काबुलबाट छुटेको बस हेरान्त प्रान्तमा एउटा ट्रक र मोटरसाईकलसंग ठोक्किएको थियो । दुर्घटनामा बसमा सवार सबै यात्रुको मृत्यु भएको हो । इरानले…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०