सार्वजनिक यातायातको भाडादर पुनः बढेको छ । यातायात व्यवस्था विभागले आजदेखि नयाँ भाडादर लागू गरेको हो । अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा लागू हुने गरी सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले बढाईएको विभागले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति लिएर अन्तरप्रदेश यात्रुवस, पहाडी मार्ग तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सारीसाधनको भाडा बढाएको विभागले…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०