काठमाडौं – उपराष्ट्रपति निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जसपाविरुद्ध मधेश केन्द्रित तीन पार्टी लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको छ । तीन पार्टीबीच आपसी समझदारीको आधारमा सहकार्य गर्दै कार्यगत एकताको निम्ति शनिबार सहमति भएको हो । सहमतिपत्रमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत र नाउपाकी अध्यक्ष…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०