काठमाडौं– सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले धरौटीमा छाड्ने आदेश सदर पनि गरेको हो ।लामिछाने क्रिकेट खेल्न नेपाल बाहिर जान पाउँ भन्दै धरौटीमा छाड्न निवेदन दिएका थिए । यसअघि उच्च अदालतले धरौटीमा रिहा गर्न दिएको आदेशलाई सर्वोच्चले सदर गरेको हो ।
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०