काठमाडौं– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सत्तारुढ गठबन्धनको कार्यदलले सरकारको न्युनमत साझा कार्यक्रमको मस्यौदा तयार पारेको छ । साझा न्यूनतम कार्यक्रममा सरकारी सेवा उपलब्ध गराउन टाइम कार्डको व्यवस्था गर्नेसहितका नागरिक सुविधालाई प्राथमिकता दिइएको छ ।साझा कार्यक्रमको मस्यौदा शनिबार शीर्ष नेताहरू समक्ष बुझाउने र त्यसलाई अन्तिम रुप दिइने छ । सरल र सहज सार्वजनिक…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०