कांग्रेसको १००, माओवादीको ६० सिटमा दाबी

काठमाडौं – सत्तारुढ गठवन्धनमा रहेका दलहरुले प्रतिनिधिसभाको सिट बाँडफाँटमा आ–आफ्नो दाबी पेश गरेका छन् ।कार्यदलको बिहीबार बसेको बैठकमा पाँच दलले राखेको दाबी अनुसार, कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेको छ ।त्यस्तै, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ । एक सदस्यका अनुसार, दाबी गर्नु…