ललितपुरको ग्वार्कोमा बनेको ओभरपासको आज उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटी सो ओभरपासको उद्घाटन गर्नुभएको हो ।प्रधानमन्त्री ओली आफैले रिबन काटेर ओभरपासको उद्घाटन गर्ने तय भएपनि प्रधानमन्त्रीकै आग्रहमा एसएसपी अधिकारीले रिबन काट्नुभएको हो । एसएसपी अधिकारीले रिबन काटेपछि प्रधानमन्त्री ओलीसहित उपस्थित अन्यले…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०