प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतान्त्रिक प्रणाली बिरोधीहरुले संसदमा अवरोध जारी राखेको आरोप लगाउनुभएको छ । संसद्मा जारी अवरोध र बहिष्कारको आलोचना गर्दै प्रधानमन्त्री ओलीले केही राजनीतिक दलहरूले संविधान र लोकतान्त्रिक प्रणालीलाई स्वीकार नगरी त्यसविरुद्ध आन्दोलन गर्न खोजिरहेको बताउनुभएको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित पुस्तक ‘लोकतन्त्र र जनअभिमतः नेपालको निर्वाचन इतिहास’…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०