सुडानमा पहिरोका कारण १ हजार बढीको मृत्यु

पश्चिमी सुडानको दुर्गम मर्रा पर्वत क्षेत्रमा आएको पहिरोका कारणले कम्तीमा १ हजार जनाको मृत्यु भएको छ । सुडान लिबरेशन मुभमेन्ट नामक सशस्त्र समूहले जनाएको छ । अत्यधिक वर्षाका कारण आइतबार गएको पहिरोले तारासिन गाउँलाई पूर्ण रुपमा ध्वस्त बनाएको र घटनामा केवल एक जना माक्र जीवित बाँचेको समूहले जनाएको छ । समूहले संयुत्त राष्ट्रसंघसहित क्षेत्रीय तथा…