राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनाबारे छलफल गर्न बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह उपस्थित नभएको विषयलाई लिएर उठेको आलोचनाको प्रतिवाद गरेका छन् । बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री र गृहमन्त्री दुवैले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको दाबी गरे । उनका अनुसार सर्वदलीय बैठक सरकारको प्रतिनिधित्व गर्ने…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०