भोटेकोशीमा आएको बाढीका कारण रसुवामा प्रहरीसहित १८ जना बेपत्ता भएका छन् । चीनमा परेको अबिरल बर्षाका कारण भोटेकोशीमा बाढी आउदा ३ प्रहरीसहित १२ नेपाली र ६ जना चिनियाँ नागरिक बेपत्ता भएका हुन् । एकजना नेपाल प्रहरी, एकजना सशस्त्र प्रहरी र ७ जना स्थानीय गरी ९ जनाको भने सकुशल उद्धार गरिएको छ । बाढीले नेपाल चीन…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०