मधेशमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न प्रतिष्ठान आवश्यक छ : मन्त्री मेहता

काठमाडौं : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मधेश प्रदेशमा गुणस्तरीय स्वास्थ्य शिक्षा, दक्ष जनशक्ति उत्पादन र विशेषज्ञ स्वास्थ्य सेवा विस्तारका लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न आवश्यक रहेको बताएकी छन्। प्रतिनिधिसभामा ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले संविधानले सुनिश्चित गरेको स्वास्थ्यसम्बन्धी…