मिस तामाङको अडिसन सम्पन्न

काठमाडौँ, पुस २२ । मम्स इनटरनेशनलको आयोजनामा १६ औं संस्करणको मिस तामाङको अडिसन सम्पन्न भएको छ। मिस तामाङको १६ औं संस्करणका लागि २४८ जनाले आवेदन भरिएकोमा शनिबार बागबजार स्थिति हेलो क्याफेमा सम्पन्न पहिलो चरणको अडिसनमा ४८जनाले भाग लिएका छन्। तामाङ कला,संस्कृति, र भाषा (ग्योई) संरक्षण तथा प्रवर्द्धन भन्ने मुलनाराका साथ गरिएको मिस तामाङको पहिलो अडिसनमा…