पूर्वमेयर सरावगीको सदस्यता खारेज गर्न रास्वपा पर्सा सचिवको माग

रौतहट । वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजयकुमार सरावगीको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सदस्यता खारेज गर्न पर्सा जिल्ला सचिव सुदिप प्रजापतिले माग गरेका छन्। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रजापतिले जिल्ला पार्टीलाई जानकारी नै नदिई सरावगीलाई सदस्यता दिइएको र यसप्रति जिल्लाका पार्टी पंक्तिको असहमति रहेको भन्दै सदस्यता खारेज गर्न आग्रह गरेका हुन्। सरावगीको सदस्यता नम्बर PRS 1…