नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले गरेको आन्दोलनका कारण देशभरका अस्पतालमा आज आकस्मिक बाहेकका सेवा बन्द भएको छ । सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् ।उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको ठहर चिकित्सक संघको छ ।देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई असार १७ गतेदेखि कालोपट्टी बााधेर…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०