म र बिष्णु पौडेलबीच मतभेद छैन, मिलेर निर्णय गरेका छौं : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू र पार्टी उपाध्यक्ष विष्णु पौडेबीच कुनै मतभेद नभएको र सवै निर्णय सहमतिमै भएको बताएका छन् । मिसन ग्रासरुट अभियानको प्रदेशस्तरीय समीक्षा कार्यक्रममा महासचिव पोखरेलले हरेक विषयमा पौडेलसँग सल्लाह र छलफल गरेर टुंगोमा पुग्ने गरेको बताए । ‘विष्णुप्रसाद पौडेल र मैले सल्लाह गरेर, निर्णय गर्नुअघि कैयौंपटक अनौपचारिक समेत छलफल गरेर…