काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विच साढे दुई घण्टा लामो बार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको वार्तामा सरकारको साझा न्युनमत कार्यक्रम, सरकारमा सहभागि दलहरुका लागि मन्त्रालय विभाजनलगायतका बिषयमा छलफल भएको थियो । वैठकपछि अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग समसामयिक विषयमा छलफल भएको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०