काठमाडौं, जेठ २२ – नेकपा एकीकृत समाजवादीले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । पार्टीको आइतवार बसेको सचिवालय बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नया पठाउने निर्णय गरेको हो । मन्त्री नियुक्त गर्दा नै उनीहरुलाई छ महिनाका लागि पठाइएको र त्यसपछि पुर्नविचार गरिने भनिएकोले फिर्ता बोलाउँदा सवैले मान्ने पार्टीका…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०