काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पुष्पकमल दाहाल प्रचण्डपछि माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने बताएका छन् । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति रहेको बताएका हुन् । उनले वर्तमान गठवन्धन पाँचबर्ष सम्म कायम रहने पनि बताएका छन् । नेपाली कांग्रेस ललितपुर नगर समितिले विहीबार बिहान मंगलबजारमा आयोजना गरेको कार्यक्रममा उनले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०