काठमाडाैँ । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीकी प्रमिला कुमारी यादवले उम्मेदवारी दर्ता गराएकी छन् । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएकी हुन् । प्रमिला यादवको प्रस्तावकमा प्रमिला यादवको प्रस्तावकमा मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, रन्जु झा, राजकिशोर यादव र समर्थकमा अनिता देवकोटा, सीता गुरुङ, विरेन्द्र महतो, मनिस सुमन, सुशीला श्रेष्ठ…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०