मधेस बन्दको पूर्वसन्ध्यामा आईटी आर्मीद्धारा जानकी मन्दिरमा सरसफाई

आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीका कमाण्डरहरु मधेस प्रदेशको राजधानी जनकपुरधाम पुगेका छन्। जनकपुरधाम पुगेका उनीहरुले आज जानकी मन्दिरको सरसफाई गर्नुका साथै त्यहाँ मार्चपास गरेका छन्। आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले ११ माघ (बिहिबार) मधेस बन्दको गर्ने घोषणा गरेको छ। ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित्त तथा…