सहिदको त्यागबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ : मुख्यमन्त्री थापा

हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले सहिदहरूको त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै जनअपेक्षाअनुसार सुशासन, विकास र समृद्धिको यात्रालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्रीमा नियुक्त भएपछि पहिलो सार्वजनिक कार्यक्रममा सहभागी हुँदै शुक्रबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरस्थित सहिद स्मारकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्दै उनले लोकतान्त्रिक व्यवस्था र…