काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृहजिल्ला गोरखामा पुगेर मतदातालाई ‘भोट फिर्ता लैजानुस्’ भनेर दिएको अभिव्यक्ति बारे मुख खोलेका छन् । आज रास्वपा संसदीय दलको बैठकबाट बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले मतदातासँग जोक गरेको बताएका हुन् । ‘हामी त्यहाँभित्र बसेर सल्लाह गरेको कुरा जोक होइन त ? भोट फिर्ता कसरी गर्न मिल्ने…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०