काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत बितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिइने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल विद्युत् प्राधिकरणको वार्षिकोत्सव समारोहमा मन्त्री श्रेष्ठले आगामी वर्षदेखि भरपर्दो, गुणस्तरीय र अविच्छिन्न विद्युत् सेवा प्रवाहका लागि वितरण प्रणालीको आधुनिकीकरण, स्मार्ट प्रणाली, चुहावट नियन्त्रण र डिजिटल प्रविधिको विस्तारलाई प्राथमिकता दिइने बताएका हुन्…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०