काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सभामुख डोलप्रसाद अर्यालले आफूलाई ‘मर्यादा’मा बस्न आग्रह गरेकोप्रति टिप्पणी गरेकी छन् । मंगलबार फेसबुकमा लेख्दै उनले आफूले ३७ दिनसम्म धैर्यता र सहनशीलता अपनाएको र अब सभामुखले जे भने पनि हस् भनेर टाउको हल्लाएर बस्नु आफ्नो लागि कदापी स्वीकार्य नहुने बताएकी हुन् । ‘सभामुखज्यू भन्नुहुन्छ…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०