काठमाडौं । सभामुख डीपी अर्यालले संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाहलाई रूलिङ गरेका छन् । प्रतिनिधि सभाको बैठक सुरू भएलगत्तै विपक्षीले विरोध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्री शाहलाई रुलिङ गरेका हुन्। सीमा सम्बन्धी अभिव्यक्तिको र प्रश्नोत्तरमा सहभागी भइ प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग सहित बिपक्षी दलले लामो समयदेखि सदनमा विरोध जनाउदै आएका छन् ।…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०