नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय भेला/सम्मेलन संयोजक शशांक कोइरालाले गगन थापालाई पार्टी सभापति स्वीकार गर्न आफूहरू तयार रहेको बताएका छन् । तर, पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेताहरूलाई पनि उचित रूपमा समेट्नुपर्ने उनको भनाइ छ । साउन २९ देखि ३१ गतेसम्म सम्पन्न राष्ट्रिय भेला/सम्मेलनपछि सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित चियापान समारोहमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले पार्टीभित्रको…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०