प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफू संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा रहेको स्पष्ट गर्दै हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा नरहेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग भएको छलफलमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोका अनुसार छलफलका क्रममा मधेशकेन्द्रित दलका…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०