संविधानसभा अध्यक्ष एवं एमाले नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडाैँ । संविधानसभा अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई…