आत्मालोचनाका लागि प्रचण्ड पनि तयार हुनुपर्छ : शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले विधि र पद्धती मिचेको स्वीकार गरेमात्र आफूले आत्मालोचना गर्ने बताउनुभएको छ । पार्टी अध्यक्षकै कारण समस्या उत्पन्न भएको भन्दै उहाँले त्यसको जिम्मा लिन तयार हुनुपर्ने बताउनुभयो । पार्टी स्थायी कमिटीको आज बसेको बैठकमा उपमहासचिव शर्माले आफू देश र जनताका लागि जुनसुकै त्याग गर्न तयार रहेको भन्दै उहोँले विधि…