संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनप्रति राष्ट्रपति पौडेल, सभापति देउवा, अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उहाँले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।– सभापति देउवाद्वारा दुःख व्यक्तनेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा अध्यक्ष एवं…