मोरङमा गाडी दुर्घटना, दुईको मृत्यु

काठमाडौं– मोरङ लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । लेटाङ नगरपालिका ७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइतेको धरानमा उपचार भइरहेको छ । उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज ३९५३ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको…