काठमाडौँ । नेपाल प्रहरीले लागुऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले एक किलोग्राम ८० ग्राम कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशका ५१ वर्षीय रवीन्द्रकुमार परासर र केन्याकी ६३ वर्षीय पिलिसिला वान्जा एन्ड्रिटु रहेकी छन् । ब्यूरोले आज पत्रकार सम्मेलन…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०