बैतडीको पाटन नगरपालिकाको झौलेकमा मंगलबार राति ११ बजेतिर जिप दुर्घटना भएको छ । दुर्घटनामा बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझ गाउँका ६ को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बाँझ गाउँका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०