ओली र देउवासहितका सबै नेताले रेशम निर्दोष छन् भने, तर न्याय दिएनन् : अध्यक्ष चौधरी

दुर्गा देवकोटा (टीकापुर) – नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सवै सरकार र नेताले कैलालीको टीकापुर घटना राजनीतिक प्रकृति रहेको बताएपनि न्याय पनि नपाएको गुनासो गरेकी छन् । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट विजयी उनले प्रधानमन्त्रीहरु केपी शर्मा ओली र शेरबहादुर देउवाले पनि न्याय दिने आश्वासन दिएको तर न्याय…