कुवेतमा विषाक्त मदिरा सेवनबाट १२ नेपालीको मृत्यु भएको छ । कुवेतस्थित नेपाली दूतावासले १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । मदिरा सेवनबाट बिरामी परेका करिब ३० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण गत साता १ सय ६० जनाभन्दा बढी बिरामी परेका थिए ।…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०