मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मन प्रशन्न रहनेछ। धर्म,सस्कृती तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ। पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ। सामाजिक काम गरी पुरस्कृत हुने योग रहेकोछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अनावश्यक धन हानी हुन सक्छ। अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन्। आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ।…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०