प्रथम प्रवीण घले स्मृति कप तथा मुग ल्हो ल्होसार खुला ७ ए साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समिकरण पूरा भएको छ। चौतारामा टुँडिखेलस्थित चौतारा मिनी रंगशालामा बिहिवार प्रि क्वार्टरफाइनल अन्तर्गत सिन्धुपाल्चोक फुटबल क्लब, लामसाँघु र चौतारा फुटबल क्बल विजयी भएसँगै अन्तिम ८ मा पुग्ने सबै टोलीको टुंगो लागेको हो। बिहिबार पहिलो खेलमा सिन्धुपाल्चोक फुटबल क्बलले राइडर्स…
कार्यकारी सम्पादक
प्रमुख कार्यकारी अधिकृत
सूचना विभाग दर्ता नं.
३७१२\२०७९-२०८०