काठमाडौं– एमालेले राष्ट्रपति निर्वाचनका लागि आफ्ना मतदाता सांसदहरुलाई प्रशिक्षण दिएको छ । अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपतिका उम्मेद्वार सुवास नेम्वाङले प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यलाई प्रशिक्षण दिएका हुन् ।
38
Shares
प्रतिक्रिया