रोहित र देवको उत्कृष्ट साझेदारीमा क्यानडाविरुद्ध नेपाललाई सिरिज

माघ २७, काठमाडौँ । कप्तान रोहित कुमार पौडेल र देव खनाको सानदार ब्याटिङमा क्यानडाविरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको दोस्रो खेलमा जित निकाल्दै नेपालले एक खेल अगाबै सिरिजमा कब्जा जमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा क्यानडाले दिएको २८६ रनको लक्ष्य पछ्याएको नेपालले कप्तान रोहित कुमार पौडेल र देव खानलको १५० रनको उत्कृष्ट साझेदारीमा ४ विकेटले पराजित गरेको…